Tuesday, August 16, 2016

A massive traffic jam in China has slowed vehicles to a crawl for nine days near Beijing, local media say.
The Most heavy Traffic
in Bejjing Traffic
Vehicles, mostly lorries bound for Beijing, are in a queue for about 100km (62 miles) because of heavy traffic, road works and breakdowns.
The drivers have complained that locals were over-charging them for food and drink while they were stuck.
The situation has now "basically returned to normal," state television said on Monday.
There has been a boom in road building in China in recent years but vehicle use has soared at the same time.
 यात्रा गर्दा सबैभन्दा धेरै तनाव हुने विषय हो ट्राफिक जाम। महत्वपूर्ण समयलाई यसैले किल गरिरहेको हुन्छ। चीनको राजधानी बेइजिङमा आयोजित १९ औं इन्टरनेसनल हाइ-टेक एक्पोमा यस्तो बसको डिजाइन सार्वजनिक भयो कि त्यसले ट्राफिक जाम नै बेहोर्न पर्दैन।
 असाध्यै धेरै ट्राफिक जाम बेहोर्ने विश्वकै धेरै जनसंख्या भएको मुलुक चीनले तयार पारेको यो मोडल व्यवहारमा आउने हो भने यसले मेट्रो वा ट्राम सेवालाई नै विस्थापित गर्नसक्ने देखिन्छ। यो गाडी ६४ किलोमिटर प्रतिघन्टाको रफ्तारमा चल्न सक्छ। हतारमा रहेका अरु गाडीहरु यो गाडीभित्रबाटै तिब्र गतिमा अघि बढ्न सक्छन्। अनि साना गाडीहरु रोकिएको व्यस्त ठाउँबाट यो गाडी विना कुनै अवरोध अगाडि बढ्न सक्छ।